मंगलबार, वैशाख ८, २०८३

हेटौँडामा माटो बोकेका ट्रक नियन्त्रणमा

मेरोन्यूज २०८१ असार १ गते १६:१०

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

हेटौँडा |  हेटौँडा उपमहानगरपालिकादेखी मकवानपुर बहुमुखी क्याम्पससम्म  अहिले  ठूलो संख्यामा ट्रकहरूको लस्कर देखिएको छ ।

बकैयाबाट माटो ओसारेर ल्याइरहेका ट्रकहरूलाई हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको  जनाईएको छ।

नगर प्रहरीका अनुसार, ती ट्रकहरूले आवश्यक कर तिरेको प्रमाण पेश गर्न नसकेकाले नियन्त्रणमा लिइएको हो। साथै, ओसारिएको माटोमा रेडियोधर्मी तत्व युरेनियम मिसिएको हुनसक्ने आशङ्का पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया