विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त
मेरोन्यूज
२०७७ चैत २० गते १६:२८

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट हुमागाईलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक रहेका हुमागाई हाल इमेज गु्रप अफ कम्पनीको प्रमुख कार्यकारी अधिकृत छन् ।
सम्बन्धित















प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया