सोमबार, चैत ९, २०८२

काँग्रेस संसदीय दलको बैठक बस्दै 

मेरोन्यूज २०८१ असार ७ गते ७:३३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । 

Advertisement
nepal life insurencenepal life insurence

बैठक संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा अपराह्न ३ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया