पुराना दलहरूसँग धेरै उठबस नगर्नू :अध्यक्ष डा. बाबुराम भट्टराई
मेरोन्यूज
२०८१ असार ७ गते २०:३८

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुराना दलसँग धेरै उठबस नगर्न सुझाएका छन् ।
रास्वपाले आयोजना गरेको चियापान समारोहमा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।
चियापान समारोहमा सहभागी पूर्व प्रधानमन्त्री भट्टराईले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पुराना दलहरूसँग धेरै लसपस नगर्न सुझाएका हुन्।
उनले पुराना दलहरूसँगको लसपस जारी रहेमा रास्वपा चाँडै नै बिलाएर जानेतर्फ पनि सचेत गराएका छन् ।
सम्बन्धित
















कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया