आजको विदेशी मुद्राको विनिमय दर कति ?
मेरोन्यूज
२०८१ असार ९ गते ८:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।३६रुपैयाँ रहेको छ भने बिक्री दर १३३।९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।१५ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।५१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।२७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।८० रुपैयाँ रहेको छ भने बिक्री दर ८९।२० रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३० रुपैयाँ रहेको छ भने बिक्री दर २८।४२ रुपैयाँ रहेको छ ।

सम्बन्धित










तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार
एमालेको सचिवालय बैठक सुरु
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
प्रतिक्रिया