हाम्रो माया घर निर्माणार्थ महोत्तरीमा महायज्ञको आयोजना

महोत्तरी। सडक मानवहरुको आश्रयको लागि महोत्तरीमा हाम्रो माया घर भवन निर्माण प्रक्रिया अगाडी बढाईएको छ ।
भवन निर्माणार्थ पारम्भिक चरणमा शिव पुराण माहायज्ञको आयोजना गरिएको माहायज्ञ मुल समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।
दाताहरुले प्रदान गरेको ५ कठ्ठा जग्गा समेत भवन निर्माणार्थ घेरावार भैइसकेको छ । भवन निर्माणको आधारहरु तयार भएसगैँ २१ साउनदेखि २९ साउनसम्म माहायज्ञ पुराण आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।
पुराणको माध्यमवाट आयोजकले १ करोड ५० लाख भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य लिएका छन । व्यवस्थापकिय पाटोवाट झण्डै २५ लाख खर्च हुने अनुमान गरिएको उक्त माहायज्ञ मानव सेवासगँ जोडिएको अभियान भएको हुनाले यथेष्ट मानिसहरु सहभागी हुने बिस्वास लिईएको छ ।
माहायज्ञलाई सफल वनाउन विभिन्न उपसमिति समेत वनाईएको छ । भवन निर्माण सम्पन्न हुँदासम्म ११ करोड लागत अनुमान गरिएको छ भने वजेटको सुनिश्चितताको लागि स्थानिय, प्रदेश र संघ सरकारलाई अनुरोध गरिने संयोजक गौतमले जानकारी दिए ।
देशैभरीका सडक वालवालिका, सडक मानव र सहाराविहिनहरुको लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने स्थानियहरुले बिस्वास लिएका छन ।
















बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया