सत्ता समीकरण परिवर्तन हुदैन- प्रवक्ता शर्मा
मेरोन्यूज
२०८१ असार १७ गते २०:२५

काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने बाहिर हल्ला भएका कुरा असत्य भएको सरकारले बताएको छ ।
सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकपछि बोल्दै प्रधानमन्त्रीले क्याबिनेटमा ब्रिफिङ गरेको बताउदै सत्ता समीकरण परिवर्तन नहुने बताएकी छन् ।
उनले राष्ट्रिय सहमतिको सरकारको कुरा समेत नभएको दाबी गर्दै मिडियामा आएका कुराहरु गलत भएको दाबी गरेकी छन् ।
उनले सत्ता समीकरण दिर्घकालसम्म जाने बताउदै उनले मिडियामा आएको र यथार्थ फरक रहेको बताएकी छन् ।
सम्बन्धित














गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
मकवानपुरमा निर्वाचन प्रहरीका लागि दुई हजार बढीको आवेदन
एमालेको राजधानी विशेष कमिटीको घोषणा
रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया