बालेनकाे ब्यङ्ग्य – यो समय गिरिबन्धु चियाको हो
मेरोन्यूज
२०८१ असार १८ गते १०:०९

काठमाडौँ ।महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले सत्ता समीकरणमा आएको फेरबदलबारे कडा व्यङ्गात्मक टिप्पणी गरेका छन् ।
उनले मंगलबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै भनेका छन्, – य ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले’, स्टाटसमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले चिया खाँदै गरेको तस्बिर समेत राखेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठन गर्ने सहमति भएकाे छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया