सलमानलाई मार्न २५ लाखमा डिल भएकाे खुलासा
मेरोन्यूज
२०८१ असार १८ गते १४:१२

मुम्बई। अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको मुम्बई प्रहरीले नयाँ खुलासा गरेको छ । लरेन्स गिरोहले सलमानकाे हत्या गर्न २५ लाखको ठेक्का दिएको प्रहरीले जनाएको छ ।
यस घटनामा पक्राउ परेका लरेन्स गिरोहका ५ जना अभियुक्तविरुद्ध प्रहरीले अहिले मुद्दा दायर गरेको छ ।
यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके–४७ राइफल, एके–९२ राइफल र एम–१६ राइफल किन्ने तयारीमा थिए । यस बाहेक उनले जिगाना पेस्तोल पनि लिन खोजेका थिए जसबाट पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या भएको थियो ।
सम्बन्धित









उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया