मुग्लिन–नारायणगढ सडक खुल्यो
मेरोन्यूज
२०८१ असार १८ गते १८:१९

काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
मंगलबार दिउँसो ३ बजे सडकखण्डको जलविरेमा ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरले लोडर मेसिनको सहायताले ढुंगा पन्छाएपछि करिब डेढ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
सम्बन्धित










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया