आज कुन विदेशी मुद्राको मूल्य कति ?
मेरोन्यूज
२०८१ असार १९ गते ६:५५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।३२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।९२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।९० रुपैयाँ रहेको छ भने बिक्री दर १४३।५४ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।३४ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।६५ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।०५ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३८ रुपैयाँ रहेको छ ।

सम्बन्धित
















इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
भैरहवामा महिलाको हत्या अभियोगमा किशोर पक्राउ
Four people dead in separate road accidents
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया