सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
मेरोन्यूज
२०८१ असार १९ गते १५:१०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
बलेफी गाउँपालिका-७ खाडिचौर बस्ने ४८ वर्षीय पिटर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-५ बस्ने ३७ वर्षीय दावा तामाङ समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरी चौकी लामोसाँघुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ७ सय ९५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित


















दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
यूएई जान लागेकाको पासपोर्टमा काम गर्न निषेध लेख्ने अध्यागमनका २ अधिकृतलाई जिम्मेवारीबाट हटाइयाे
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया