लागुपदार्थ दुर्व्यसनीविरुद्ध जागरणको लागि दौड प्रतियोगिता आयोजना हुँदै
मेरोन्यूज
२०८१ असार १९ गते १७:१८

काठमाडौँ । मिरा राई इनिसियटिभको सहकार्यमा होप फाउन्डेसन नेपालले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फाउन्डेसनले यहि असार २२ गते ५ कि.मी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको हो ।
कार्यक्रमको मुख्य उद्धेश्य लागुपदार्थ दुर्व्यसनीबारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको फाउन्डेसनका अध्यक्ष राजिव थापाले जनाएका छन् ।
कार्यक्रममा सहभागिताका लागि खुल्ला र विद्यार्थीले निशुल्क दर्ता गर्न सकिने छ । प्रतियोगिताका विजेताले ५० हजार बराबरको नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सम्बन्धित
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया