मुकुल बैठक छाडेर निस्किँदा रास्वपा बैठक स्थगित
मेरोन्यूज
२०८१ असार १९ गते २१:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका लागि स्थगित भएकाे छ । महामन्त्री मुकुल ढकाल बैठक छाडेर निस्किएपछि सभापति रवि लामिछानेले केहीबेरका लागि बैठक स्थगित गरेका हुन् ।
आज बसेको बैठकमा ३८ जिल्ला पुगेर महामन्त्री ढकालले ल्याएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल भइरहेको छ ।
बैठकमा सहभागी एक एक नेताका अनुसार आज सबैजसो बोल्ने वक्ताहरुले महामन्त्री केन्द्रित कुराकानी गरिरहेका थिए । उनको कार्यशैलीप्रति तीव्र असन्तुष्ट जनाउँदै नेताहरुले प्रतिक्रिया दिएका थिए।
यता महामन्त्री ढकाल भने आफूलाई केन्द्रीय समितिको बैठकको लाइभ गर्न भनेको नगरिएकाे र आफ्नो वाक स्वतन्त्रता हनन भएको बताइरहेका छन् ।
सम्बन्धित














झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया