यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ असार २० गते ७:३९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३।९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।११ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।३३ रुपैयाँ रहेको छ भने बिक्री दर १७०।१० रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।९६रुपैयाँ रहेको छ भने बिक्री दर ८९।३६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३८ रुपैयाँ रहेको छ ।

सम्बन्धित
















एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया