१५.४६ अंकले बढ्यो नेप्से, झन्डै साढे छ अर्बको कारोबार
मेरोन्यूज
२०८१ असार २० गते १५:२८

काठमाडौं। साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.६ अंकले बढेको छ । १५.६ अंकले नेप्से बढेसँगै कारोबार पनि साढे छ अर्ब नजिक अर्थात् ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको भएर बजारको पुँजीकरण पनि ०.७३ प्रतिशतले बढ्यो ।
आजको कारोबारमा १४८ वटा कम्पनीको मूल्य वृद्धि भयो भने ९३ वटा कम्पनीको मूल्य भने घट्यो । त्यस्तै ६ वटा कम्पनीको शेयर मूल्य भने यथावत् रहेको छ ।
बिहीबार नेप्सेमा २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर कारोबार भयो जसमा आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । त्यस्तै, आज भएको कारोबारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
सम्बन्धित

















Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
सुनसरीमा सवारी दुर्घटना हँुदा एकको मृत्यु, एक जना घाइते
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
सिद्धार्थनगर नगरपालिकाद्वारा फोहोरलाई वर्गीकरण गर्न आग्रह
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया