सप्तरीमा खानेपानी योजनाबाट २५० जना लाभान्वित
मेरोन्यूज
२०८१ असार २२ गते १५:३०

राजविराज (सप्तरी) ।सप्तरीको रुपनी गाउँपालिकामा रुपनी खानेपानी योजना आयोजना सम्पन्न भएको छ । योजनाबाट रुपनी–१ स्थित कर्मचारी टोलका ५० घर परिवार लाभान्वित भएका छन् । रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनीयर रमेश यादवले रु २२ लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको जानकारी दिए।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले रुपनी खानेपानी योजनाले खानेपानी समस्या समाधान गर्न सहयोग पुगेको बताए। रुपनी खानेपानी योजनाका अध्यक्ष तीर्थबहादुर खड्काले योजनाबाट करिब दुई सय ५० जना लाभान्वित भएको जानकारी दिए।
सम्बन्धित
















बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया