मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ
मेरोन्यूज
२०८१ असार २३ गते १४:२०

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाल पक्राउ परेकी छन्।
आइतबार बिहान भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा ताला लगाउने भन्दै पुगेकी ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरूद्ध साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
गजुरेल र ढकालबीच सम्बन्धबिच्छेद भइसकेको छ।
सम्बन्धित















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया