भूकम्प पीडितलाई सरह अग्नीपीडितहरूलाई क्षतिपूर्ति दिनुपर्यो : योगेश भट्टराई
मेरोन्यूज
२०७७ चैत २३ गते १४:०१

काठमाडौं। एमालेका सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितहरूलाई भूकम्प पीडितहरूलाई सरह क्षतिपूर्ति को माग गरेका छन्।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै भट्टराईले गत फागुन १८ गते भएको आगलागीबाट ५२ वटा घर पूर्ण रूपमा क्षति भएको र आठ करोड भन्दा बढी भौतिक सम्पतिमा क्षति भएको भन्दै यस्तो माग गरेका हुन्।
उनले केही समयअघि सिनाम गाउँपालिकामा पाँचवटा घर नष्ट भएको बताए । उनले दिघकार्लिन व्यस्थापन गर्ने दमकल लगायतका सामाग्री उक्त क्षेत्रमा उपलब्ध गराउँन माग गरे ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया