ओलम्पिक खेल्ने खेलाडीसँग सदस्य सचिवको छलफल
मेरोन्यूज
२०८१ असार २३ गते २१:३०

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुसँग छलफल गरेका छन् ।
सदस्य सचिव घिसिङले ओलम्पिकको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने कामका बिषयमा छलफल गरेका हुन् ।
साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने सात जना खेलाडीहरु मध्ये नेपालमै वन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्वन्धित प्रशिक्षकहरुसँग भएको छलफलमा सदस्य सचिव घिसिङले तयारीका लागि कुनै कमि हुन नदिने बताए ।
त्यस्तै उनले खेल सामाग्री, खेल पोशाक, प्रशिक्षणको तालिका सम्वन्धमा सदस्य सचिवले चासो राखेका थिए ।
सम्बन्धित













US ambassador pays farewell call to President Paudel
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
नेकपा परित्याग गर्दै नन्दकिशोर यादव जसपा नेपाल प्रवेश
रहबर अन्सारीले छाडे पार्टी
Government prepares for observing National Yoga Day
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
प्रतिक्रिया