पछिल्लो २४ घण्टा उपत्यकामा १३७ जना कोरोना संक्रमित थपिए
मेरोन्यूज
२०७७ चैत २३ गते १७:०८

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जना गरी १३७ जना थपिएका छन् । देशैभर पछिल्लो २४ घण्टामा देशैभर २६६ जना संक्रमित थपिएका छन् ।
सम्बन्धित
















सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया