डलर साट्दै हुनुहुन्छ ? हेर्नुहाेस् आजकाे विनिमय दर
मेरोन्यूज
२०८१ असार २७ गते ७:२७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९४ रुपैयाँ रहेको छ ।
बिहीबार युरोपियन युरो एकको खरिद दर १४४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.९६ रुपैयाँ रहेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.८० रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.२९ रुपैयाँ रहेको छ ।
यता साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४९ रुपैयाँ रहेको छ ।

सम्बन्धित
















सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
भैरहवामा महिलाको हत्या अभियोगमा किशोर पक्राउ
Four people dead in separate road accidents
चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया