प्रथम दक्षिण एसियाली टार्गेटबल च्याम्पियनसिपमा सेन्ट लरेन्स स्कुल दोश्रो
मेरोन्यूज
२०८१ असार २७ गते १६:४६

काठमाडौं । नेपालको सेन्ट लरेन्स स्कुल प्रथम दक्षिण एसियाली टार्गेटबल च्याम्पियनसिपमा उपविजेता बनेको छ । महिला टोली दोश्रो भएको हो ।
नेपाल टार्गेटबल संघ तथा अन्तर्राष्ट्रिय टार्गेटबल महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिलामा बंगलादेशले उपाधि जित्यो भने भारत तेश्रो भयो । पुरुषमा पनि बंगलादेशले उपाधि हात पा¥यो । भारत दोश्रो तथा पाकिस्तान तेश्रो भए ।
विजेतालाई अन्तर्राष्ट्रिय टार्गेटबल महासंघका अध्यक्ष सोनु शर्मा, सेन्ट लरेन्स स्कुल÷कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
चावहिलको डाउनटाउनमा भएको तीनदिने प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, पाकिस्तान र श्रीलंका गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया