खुमलटार पुगेर प्रचण्डले भने लडाई जितेजस्तो भएको छ !
मेरोन्यूज
२०८१ असार २८ गते १९:४८

काठमाडौँ । निजी निवास खुमलटार पुगेर कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो प्रस्तावको पक्षमा ६३ मत आएपनि आफू र आफ्नो पक्षमा मतदान गर्नेहरूले लडाई जितेको अनुभव भएको बताएका छन् ।
उनले प्रतिनिधि सभामा आफ्नो प्रस्ताव अस्वीकृत भएपछि आफू काम चलाऊ प्रधानमन्त्री बनेको भन्दै संविधानको उपधारा २ वा ३ बारे प्रधानमन्त्री नियुक्त गर्नेबारे राष्ट्रपतिले उचित सल्लाह गरेर निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।
उनले संसदमा आफूले पाँचौँ पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको भन्दै आज ६३ मत पाएपनि ६३ मतवाला लडाई जितेजस्ता भएको बताए ।
उनले जनताका एजेण्डाअनुसार अघि बढ्ने बताए ।
सम्बन्धित
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया