मन्त्रीका नाम टुंगो लगाउँदै कांग्रेस, कार्यसम्पादन समितिको बैठक जारी
मेरोन्यूज
२०८१ असार २९ गते १५:२७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बैठक बसेको हो ।
नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँट र मन्त्रीका निम्ति नाम टुंगो लगाउने निर्णय बैठकबाट गरिनेछ । यस्तै, पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल गरिने जनाइएको छ ।
विपद् व्यवस्थापनका बारेमा समेत छलफल गरिनेछ । विपद्का घटना न्यूनीकरणका निम्ति सरकारलाई सुझाव दिइने बताइएको छ ।
कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा छलफल गरिने बताइएको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया