यी हुन् एमालेबाट सरकारमा जाने ८ मन्त्री
मेरोन्यूज
२०८१ असार ३१ गते ९:३६

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा जाने हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ ।
स्रोतका अनुसार एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ ।
मन्त्री बन्ने अन्य नेताहरूमा
– पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री ,
-बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ,
– मानवीर राई रक्षामन्त्री ,
– विद्या भट्टराई शिक्षामन्त्री,
– देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री,
– दामोदर भण्डारी उद्योगमन्त्री ,
– राजकुमार गुप्ता मन्त्रालय टुङ्गो लाग्न बाकी ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया