ओली सरकारमा १० नयाँ अनुहार
मेरोन्यूज
२०८१ असार ३१ गते १४:५०

काठमाडौं । चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन् ।
ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा १० नयाँ अनुहारले अवसर पाएका छन् ।
कांग्रेसबाट परराष्ट्र आरजु राणा, पर्यटन बद्री पाण्डे, स्वास्थ्य प्रदीप पौडेल, कृषि रामनाथ अधिकारी, वन ऐनबहादुर शाही, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी गरी ६ जना पहिलोपटक मन्त्री बनेका हुन् ।
यस्तै एमालले पनि ४ नयाँ अनुहार सरकारमा पठाएको छ । एमालेबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पहिलोपटक मन्त्री बनेका हुन् ।
सम्बन्धित












संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त : गृहमन्त्री अर्याल
सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
80,000 army personnel to be mobilized in upcoming HoR elections
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
केपी ओलीको स्थानहद फुकुवा
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
प्रतिक्रिया