साउन ६ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीकाे तयारी
मेरोन्यूज
२०८१ साउन २ गते १४:५६

काठमाडौं। प्रधानमन्त्री नियुक्त भएको एक सातामै केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।
असार ३० मा प्रधानमन्त्री नियुक्त भएका ओलीले यही साउन ६ गते आइतबार विश्वासको मत लिने तयारी गरेका हुन् । उनले १ महिना भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था भएपनि एक सातामै लिन लागेका हुन् ।
एमालेले यसअघि सो दिन ओलीले संसदमा बोल्ने बताएको थियो । तर अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने गरी तयारी गरेकाे बुझिएको छ ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया