आइतबार, चैत १५, २०८२

महिला एसिया कप : दोस्रो खेलमा नेपालले आइतबार पाकिस्तानको सामना गर्ने

मेरोन्यूज २०८१ साउन ५ गते ६:५९

काठमाडौं ।  एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आइतबार पाकिस्तानको सामना गर्दैछ। नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७:१५ बजे सुरु हुनेछ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालका लागि पाकिस्तान बलियो प्रतिद्वन्द्वी हो। नेपाल पहिलो जितले उत्साह साथ मैदानमा हुनेछ भने पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।

प्रतिक्रिया