कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकाए : घनश्याम भुसाल
मेरोन्यूज
२०८१ साउन ५ गते १७:१७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादीलाई आफूहरूले घुस खान सिकाएको बताएका छन् ।
शनिबार काठमाडौँमा बाबुराम भट्टराईको पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता भुसालले राष्ट्रिय राजनीतिमा धेरैपछि आएको माओवादीलाई घुस खान आफूहरूले सिकाएको बताएका हुन् ।
‘हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके त्यो परम्परामा सिके। अन्तबाट पनि सिके होलान्। कांग्रेसले राजाबाट सिक्यो संस्थागत रुपमा भन्ने लाग्छ मलाई। हामी एमाले भएर कांग्रेसबाट सिक्यौँ,’ उनले भने, ‘उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ। कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ। हामीले आफू जस्तै बनायौँ।’
नेता भुसालले दलहरूले जनताको बहुदलीय जनवाद भन्दै राज्य दोहनको काम गरेको आरोप पनि लगाएका छन्।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
हाफ म्याराथनको उपाधि गुरुङलाई
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया