बिहीबार, माघ १, २०८२

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

मेरोन्यूज २०८१ साउन ६ गते १५:२४

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।

आइतबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक राखिएको थियो । सो बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले आज नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने जनाइएको छ ।

प्रतिक्रिया