भारतले ब्याटिङ रोज्यो, नेपालले पहिले फिल्डिङ गर्ने
मेरोन्यूज
२०८१ साउन ८ गते १९:११

काठमाडौं। महिला एसिया कप-२०२४ मा समूह एको अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर बलिङ गर्ने भएको छ ।
भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो।
आजको टिममा कृतिका मरासिनी र रोमा थापालाई बेन्चमा राखिएको छ ।
नेपालको प्लेइङ ११ :
इन्दु बर्मा, सीता राना मगर, रुबिना क्षेत्री, कविता कुँवर, सम्झना खड्का, डली भट्ट, पुजा महतो, कविता जोशी, काजोल श्रेष्ठ, सवनम राई र विन्दु रावल
नेपालको बेन्चः राजमति ऐरी, ममता चौधरी, रोमा थापा र कृतिका मरासिनी
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया