राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण हुने, तीन घण्टामा रिपोर्ट आउने
मेरोन्यूज
२०७७ चैत २५ गते १७:४७

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण गर्ने भएको छ। प्रयोगशालामा यो सेवा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट परीक्षण गर्ने जनाएको हो ।
प्रयोगशालाबाट आज एक सुचना जारी सूचना गदै यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने जनाएको छ । प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेहरुका लागि भन्दै यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको हो।
यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था भनि चिकित्सक तथा अस्पतालको सिफारिस अनिवार्य हुनेछु सूचनामा भनिएको छ। यो विधिबाट परीक्षण गर्दा एक हजार शुल्क लाग्ने छ।

सम्बन्धित
















सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया