ललितपुरको बागमती नदी किनारमा पुरुषको शव फेला
मेरोन्यूज
२०८१ साउन २० गते १२:०६

काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।
ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो ।
उनको पहिचान खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया