हुण्डि कारोबारमा संलग्न ३ जना पक्राउ
मेरोन्यूज
२०७७ चैत २७ गते १२:५१

पर्सा । जिल्लाको विरगञ्जबाट हुण्डि कारोबारमा संलग्न भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो ६० वर्षीय जोखन साई फकिर, ४५ वर्षीय तवारख देवान र ५० वर्षीय उमेश शर्मालाई जिल्ला प्रहरी कार्यलय पर्साले पक्राउ गरेको हो ।
उनिहरुलाई विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनिहरुको साथबाट स्रोत नखुलेको १६ लाख बरामद गरिएको प्रहरीले जानकारी दिए ।
उनीहरुमाथि वैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन विपरीत कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद ७ दिन म्याद थपी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनद्वारा मतदान
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
टि २० विश्वकप :दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुग्यो न्युजिल्याण्ड
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
आजका लागि विदेशी मुद्राको विनिमयदर : डलर बढ्याे
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया