काभा भलिबल फाइनल : भारतविरुद्ध नेपाललाई २-१ ले अग्रता
मेरोन्यूज
२०८१ साउन २३ गते १८:३३

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा नेपालले भारतविरुद्ध तेस्रो सेट आफ्नो पक्षमा पारेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपालले तेस्रो सेट २५–२२ जित निकालेको हो ।
खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको थियाे भने दोस्रो सेट भारतले २५–१४ ले जितेको थियाे ।
सम्बन्धित
















एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
प्रतिक्रिया