शुक्रबार, वैशाख १९, २०८२

कामना सेवा विकास बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

मेरोन्यूज २०८१ साउन २४ गते १३:३१

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको मूल्य भने सार्वजनिक गरिएको छैन ।उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया