स्वरोजगार लघुवित्तले माग्यो १० पदका लागि कर्मचारी
मेरोन्यूज
२०८१ साउन २५ गते १६:३४

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १० पदका लागि कर्मचारी माग गरेको छ ।
संस्थाले प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि पनि १ जना, वरिष्ठ अधिकृतका लागि २ जना, अधिकृतका लागि १ जना, सहायक अधिकृतका लागि २ जना, सूपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेका हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सम्बन्धित















पोखरा विमानस्थल भ्रष्टाचार : पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया