नेप्सेमा आइएमई लाइफको थपियो १ करोड कित्ता शेयर
मेरोन्यूज
२०८१ साउन २७ गते १५:०५

काठमाडौं । नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर थपिएको छ । कम्पनकिो १ करोड कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
अब उक्त शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
सम्बन्धित
प्रतिक्रिया