सानिमा रिलायन्स लाइफको सेयर संरचना परिवर्तन
मेरोन्यूज
२०८१ साउन २८ गते २१:४४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहतर्फबाट ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशतको अनुपतामा शेयर संरचना कायम भएको हो ।
नेप्सेमा सूचीकृत कम्पनीको कूल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर मध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फ २ कराेड १३ लाख ३८ हजार ४ सय कित्ता र सर्वसाधारणतर्फ २ करोड ५ लाख १ हजार ६ सय कित्ता धितोपत्रको अनुपात हुने गरी निर्णय भएको कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ ।
सम्बन्धित











महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया