शनिबार, पुष १९, २०८२

टिआरसी विधेयक आजै पारित गरिने, शीर्ष नेताले सम्बोधन गर्दै

मेरोन्यूज २०८१ साउन ३० गते १२:२९

काठमाडौं । बेपता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग बिधेयक आजै पारित गरिने भएको छ । 

सो अघि राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गरे पछि यो विधेयक पारित गरिन लागेको हो ।

शान्ति प्रक्रिया सुरु भएको १८ घन्टा पछि यो विधेयक संसोधनसहित पारित हुन लागेको हो । यो विधेयक पारित भएसँगै शान्ति प्रक्रियाँ नयाँ ठाउँमा पुग्ने विश्वास राजनीतिक दलले लिएका छन् ।  
 

प्रतिक्रिया