दुईदलीय शासन ल्याउन दिँदैनौँ : माधव नेपाल
मेरोन्यूज
२०८१ साउन ३० गते १६:११

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा दुईदलीय शासन व्यवस्था ल्याउन नदिने चेतावनी दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले दुईदलीय शासनको कुराले देशलाई नोक्सान पुर्याउने बताए ।
“दुईदलीय शासन ल्याउन खोजिएको हो ? दुईदलीय शासन नेपालमा आउन सक्दैन । आउन हामी दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ,” उनले भने ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया