हट अवतारपछि ट्रल बनिन् जाह्नवी
मेरोन्यूज
२०७७ चैत २८ गते १५:१७

एजेन्सी । बलिउड अभिनेता तथा अभिनेत्रीहरु समय समयमा विभिन्न ट्रल बन्न बाध्य हुन्छन् । पछिल्लो समय बलिउडकै एक अभिनेत्री ट्रलकोे सिकार भएकी छिन् ।
विभिन्न सेलिब्रेटिहरुको भ्याकेसन हब बनेको माल्दिभ्समा भ्याकेसन मनाउन पुगेकी जाह्नवी कपूर यतिखेर सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छन् ।
चलचित्र ‘रुहि’को सफलता पछि भ्याकेसन मनाउन गएकी उनले आफ्नो सामाजिक सञ्जाल मार्फत विकिनी अवतारको तस्बिर सार्वजनिक गरेपछि उनि ट्रलको सिकार भएकी हुन् ।
श्रीदेविको कपि भनेर चिनिने जाह्नवीका प्रसंसहरुको ओईरो छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया