‘एक्सिटो इन्टनेशनल अवार्ड २०२४’ बाट कार्की सम्मानित
मेरोन्यूज
२०८१ भदौ ३ गते १८:२३

काठमाडौं । जिएन इङिलिस बोर्डिङ स्कुलका संस्थापक नारायण कार्की ‘एक्सिटो इन्टनेशनल अवार्ड २०२४’ बाट सम्मानित भएका छन् ।
एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा युएईको भाइब्रन्ट सहर दुबईमा बिहीबार आयोजना गरिएको ‘एक्सिटो इन्टनेशनल अवार्ड २०२४’ अन्तर्गत प्रेरणादायी नेतृत्व पुरस्कार बाट कार्कीलाई सम्मान गरेका हुन् ।


सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
प्रतिक्रिया