विराटनगरको बाल सुधारगृहबाट दुई बालक फरार
मेरोन्यूज
२०८१ भदौ ४ गते २१:५१

काठमाडौं । विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्।
जिल्ला अदालत मोरङको फैसलापछि सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो तारबार नाघेर भागेको प्रहरीले जानकारी दिएकाे छ ।
फरारमध्ये एकजना कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र अर्का जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक हुन्।
दुवैजना १८ वर्ष भन्दा कम भएकाले बाल सुधार गृहमा राखिएको हो। उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया