पूर्व उर्जामन्त्रीहरुसँग उर्जामन्त्री खड्काको अन्तरक्रिया
मेरोन्यूज
२०८१ भदौ ११ गते १३:२२

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले उर्जा क्षेत्रको समग्र विकासको बारेमा पुर्व उर्जामन्त्रीहरुसँग छलफल तथा अन्तरक्रियाको सुरुवात गरेका छन् । उनले आज पूर्व उर्जामन्त्रीहरुसँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।
छलफलमा पूर्व उर्जामन्त्रीहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, ज्ञानेन्द्र बहादुर कार्की, गोकर्ण बिष्ट, डा. प्रकाशशरण महत, महेन्द्र बहादुर शाही लगायत सहभागी रहेका छन् ।
छलफलमा शक्ति बस्नेतले जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिएका छन् भने गोकर्ण विष्टले बुढी गण्डकीलाई छिटो अगाडी बढाउनुपर्ने बताएका छन् ।
सम्बन्धित










माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया