कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनित
मेरोन्यूज
२०८१ भदौ १४ गते १५:२७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कानून विभागमा १० सदस्य मनोनित गरेका छन् ।
सभापति देउवाले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कांग्रेस कानून विभागको सदस्यमा १० जनालाई मनोनित गरेका हुन् ।
सदस्यमा मनोनित हुनेमा शिवराज पाण्डे, कञ्चनपुर, कलमबहादुर खत्री, सुर्खेत, दिपकराज गौतम, दाङ, ध्रुव श्रेष्ठ, सुर्खेत, दुर्गाबहादुर सुनार, कास्की, रामचन्द्र गौतम, रूकुम पश्चिम, खिल गिरी, धादिङ, मन्दिरा शर्मा, काभ्रेपलाञ्चोक, अनिलकुमार कर्ण, धनुषा र शोभा घिमिरे, संखुवासभा रहेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
सम्बन्धित
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया