आयल निगमका कर्मचारीको हत्याको विरोधमा स्थानीय आन्दोलित
मेरोन्यूज
२०८१ भदौ १४ गते २१:१४

काठमाडौँ। नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश बर्माको हत्याको विरोधमा स्थानीय आन्दोलित भएका छन् ।
आज बिहान १० बजे कार्यालयमै कर्मचारी बर्माको सोही कार्यालयका कर्मचारी प्रकाश यादवले विभत्स तरिकाले हत्या गरेका हुन् । हत्यामा संलग्न सबैला नगरपालिका २ का यादव पक्राउ परिसकेका छन् ।
मृतक बर्मा सिरहा नगरपालिका ३ का हुन् । उनका श्रीमती, ५ वर्षीया छोरी र डेढ वर्षका छोरा छन् ।
मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने र अपराधीलाई कडा कारबाहीको माग गर्दै महेन्द्रनगरबासी डिपो अगाडि प्रदर्शन गरिरहेका छन् ।
मृतकको शव पहिले सम्मान घटनास्थलमै छन् । मृतकका छोरा-छोरीलाई शिक्षाको ग्यारेन्टी, उचित राहत र घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग पीडित परिवारको छ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया