गरुडाका मेयर द्वारा धर्मशालाको निर्माण गर्न ५ लाख दिने
मेरोन्यूज
२०८१ भदौ १८ गते १०:१७

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
गरुडा ५ शिवनगर धाममा कानु समाजको कुल देवता बाबा गणिनाथ गोविन्द महाराजको बार्षिक पुजामा सहभागी भई आशिर्वाद ग्रहण पश्चात मेयर जैसवालले उक्त प्रतिवद्धता जनाएका हुन् ।
शिवनगर स्थित सोहि अवसरमा अधुरो रहेको कानु धर्मशालाको अनुगमन गर्दै निर्माणको लागी ५ लाख दिने प्रतिबद्धता गरेका थिए । हरेक किसिमका धर्म तथा आफ्नो संस्कृति र सभ्यताको मान समान्न प्रति हामी सवै एकबद्ध भई शान्त र समुन्नत समाज निर्माण गर्दै बिकाशको कार्यमा सवै एकजुट हुन जरुरी रहेको मेयर जैसवालको भनाई रहेको छ ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया