कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित
मेरोन्यूज
२०७७ चैत ३० गते ११:५३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण सभापतिले बैठक स्थगित गराउन लगाएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो ।
कांग्रेसले करिब ७० जिल्ला र ९० भन्दा बढी निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण गरेको छ । अझै केही जिल्लामा क्रियाशील सदस्ता वितरण हुन सकेको छैन । कांग्रेसले आगामी भदौमा महाधिवेशन तोकेको छ ।
सम्बन्धित

















आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया